TRENDING
होमपेज
वनमा आगलागी हुँदा १२ जना घाइते


कालीकोट । दैलेखको आठबीस नगरपालिका–६ माल्याको वनमा आगलागी हुँदा १२ जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय आधारभूत स्वास्थ्य चौकी राकममा प्राथमिक उपचार भइरहेको नगरपालिकाकी उपमेयर कल्पनाकुमारी थापा चन्दले जानकारी दिनुभयो । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री रोजगारको काम गर्न जङ्गलमा गएका उनीहरू आगलागी हुँदा ओडारमा बसेका थिए । आगोको मुस्लो ओडारमै पसेपछि उनीहरू घाइते भएका हुन् । घाइतेहरूको उपचारका लागि गृह मन्त्रालयसँग हेलिकप्टरको कुरा भइरहेको उपमेयर चन्दले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७