TRENDING
होमपेज
चार महिनासम्म सक्रिय हुन सकेनन् ‘मिनी संसद’


काठमाडौ । प्रतिनिधि सभाको पहिलो बैठक बसेको चार महिना भइसकेको छ। तर मिनी संसद मानिने संसदीय समितिले अहिलेसम्म नेतृत्व पाएका छैनन्।
संसदीय समितिले नेतृत्व नपाएकै कारण समितिहरू सक्रिय हुन सकेका छैनन्। समितिको नेतृत्व चयन नभए पनि बैठकहरू बस्न मिल्छ तर समितिका सभापतिले जुन रूपमा समितिलाई सक्रिय बनाउँछन् त्यो जेष्ठ सदस्यको नेतृत्वमा सहज हुँदैन। अहिले त जेष्ठ सदस्यकै अध्यक्षतासमेत बैठक बसेको छैन।
संसद बैठकहरू बिहान ११ बजेदेखि नै सुरू भएकाले समितिका बैठकहरू नबसेको संघीय संसदका प्रवक्ता एकराम गिरीले सेतोपाटीलाई बताए।
‘समितिका सभापति चयन राजनीतिक कुरा हो। तर समितिका बैठक नबस्ने भन्ने हुँदैन,’ उनले भने,‘जेष्ठ सदस्यको अध्यतामा बैठक बस्छ। अहिले प्रतिनिधि सभाको बैठक ११ बजेदेखि बसेकोले समय नमिलेर पनि समितिका बैठक नबसेका हुन्।’
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७