TRENDING
होमपेज
ए डिभिजन लिग फुटबलमा १६औँ चरणका खेल


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा १६औँ चरणका खेल शुरु हुँदैछ। सोमबार दुई खेल हुने एन्फाले जनाएको छ।
दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ । १५औँ चरणका खेल सकिँदा १६ अंकसहित १३ औँ स्थानमा रहेको फ्रेण्ड्स यो खेल जित्दै दशौँ स्थानमा उक्लिन चाहन्छ। १७ अंकसहित १२औँ स्थानमा रहेको खुमलटार भने आठौँ स्थानमा उक्लिने लक्ष्यमा हुनेछ ।
यस्तै दिउँसो ३ बजे नै एन्फा क्लब सातदोबाटोमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। १५ अंकसहित अन्तिम स्थानमा रहेको पुलिस स्थान सुधारको लक्ष्यमा रहँदा १९ अंकसहित आठौँ स्थानमा रहेको मनाङलाई पनि पुलिसविरुद्ध जित निकाल्दै कम्तीमा छैटौँ स्थान सुरक्षित गर्ने चुनौती छ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७