TRENDING
होमपेज
आजकै दिन दादुरा उन्मूलन घोषणा


काठमाडौँ । सन् १९७६ मा आजकै दिन सर्वाधिक संक्रामक मानिएको दादुरा संसारभर देखिएपछि वैज्ञानिकहरू खोपको विकासमा लागेका थिए ।
खोप कार्यक्रम विश्वव्यापीरूपमा सञ्चालन भएपछि विश्व स्वास्थ्य संगठनले आजकै दिन सन् १९८० मा दादुरा उन्मूलन भएको घोषणा गरेको थियो । तीव्र संक्रमण भएको यो संसारकै सबैभन्दा डरलाग्दो सरुवा रोग थियो ।
विश्व स्वास्थ्य संगठनले सन् १९७६ मा विश्वव्यापी रूपमा दादुराविरुद्ध खोप कार्यक्रम सुरु गरेको थियो । दादुरा कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्यांक छैन । सन् १६१४ मा युरोपदेखि मध्यपूर्वसम्म यो महामारीका रूपमा फैलिएको थियो ।
१७ औं र १८ औं शताब्दीसम्म यो नियमित रूपमा युरोपमा देखापर्यो । त्यतिबेला भारतमा समेत बारम्बार फैलिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७