TRENDING
होमपेज
सचिव टेकनारायण पाण्डेद्धरा प्रहरीसमक्ष आत्ससमर्पण


काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएको आरोप लागेपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले आत्ससमर्पण गरेका छन्। उनले बुधबार काठमाडौं परिसरमा पुगेर आत्मसमर्पण गरेको परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
नक्कली शरणार्थी प्रकरणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
यसअघि गृहसचिव रहेका पाण्डे नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेपछि उनले आज जिल्ला प्रहरी परिसर कार्यालयमा आएर आत्मसमर्पण गरेका हुन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७