TRENDING
होमपेज
भारतबाट पेट्रोल र डिजलको मुल्य घटेर आयो


एजेन्सी ।भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रूपैयाँभन्दा धेरै घटेर आएको छ । भारतिय आयल निगम ९आइओसी०ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४ दशमलब ३३ रुपैयाँ र डिजल लिटरमा ४ दशमलब ११ रूपैयाँले मूल्य घटेर आएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो । स्रोतका अनुसार निगमलाई अहिलेको मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रूपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने छ ।
मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ । अहिले भने भारतबाट मूल्य घटेर आएको र निगमलाई पनि नाफा बस्ने देखिएकाले केही रूपैयाँ मूल्य घटाउन सक्ने ठाउँ रहेको स्रोतले जनाएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७