TRENDING
होमपेज
पहिलो प्रयासमै ‘लोकस्टार’को किस्सा : त्यागे जापानको भिसा


काठमाडौँ । केही दिन यता गायक बलराम विश्वकर्माको चर्चा चुलिएको छ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो श्रृंखलामा उपाधि चुमेसँगै उनी सामाजिक सञ्जालदेखि मिडियासम्म छाउन सफल भए ।
फोन तथा विभिन्न माध्यमबाट उनलाई बधाईको ओइरो छ । चौतर्फी चर्चाले दंग छन् उनी । केही दिन अगाडिसम्म गुमनाम उनी ‘लोकस्टार’को उपाधिले रातारात चर्चित भएका छन् । कहिल्यै कल्पना नगरेको खुसी पाउँदा सपना जस्तो लागिरहेको उनको भनाई छ ।
‘लोकस्टार जित्छु भन्ने त मेरो कल्पनै थिएन । थोरै धेरै केही प्रतिभा ममा छ । त्यो देखाउँछु भनेर भाग लिएको थिएँ’, उनले भने, ‘उपाधि र त्यसपछिको चर्चाले थप जिम्मेवारी बोध भएको छ ।’
आफूप्रति एउटा अपेक्षा र भरोसा राखेर दर्शकश्रोताले विजय गराएको बताउने उनी त्यो भरोसा मर्न नदिदै बाँचुन्जेल नेपाली कला, संस्कृतिका लागि योगदान दिने सुनाउँछन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७