TRENDING
होमपेज
आज प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत संसदीय समिति मा रहेन प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच समितिको नेतृत्वमा भागबन्डा मिलेपछि समितिले पूर्णता पाउन लागेको हो । संवैधानिक परिषद्सम्बन्धी विधेयक भने सम्भावित कार्यसूचीमा हटाएको छैन ।
दलहरूका बीचमा कुरा नमिल्दा संवैधानिक परिषद्सम्बन्धी विधेयक सम्भावित कार्यसूचीमै नअटाएको हो । विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७