TRENDING
होमपेज
भारतमा कोरोनाका बिरामी बढ्न थाले


काठमाडौ । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मंगलबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा संक्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन्। मंगलबार छ हजार नौ सय ३४ जना संक्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए ।
हाल भारतमा ६१ हजार १३ जना सक्रिय संक्रमित छन् चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७