TRENDING
होमपेज
बारा २ मा उपेन्द्र यादवले कटाए १० हजार मत


काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।
यादवले ११ हजार ४३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ७४६३ मतका साथ पछ्याएका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४२१५ मत ल्याएका छन् भने रास्वपाका रमेशप्रसाद खरेल १८७० मतका साथ चौथो स्थानमा छन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७