TRENDING
होमपेज
मलेसियाविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता


काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेले मलेसियाको दोस्रो विकेट लिएका हुन् ।
मलेसियाका अहम्द फइज ७६ रन बनाएर आउट भएका हुन् । उनले ९५ बलको सामना गर्दै १ छक्का र ८ चौकाको मद्दतमा ७६ रन बनाएका हुन् । ताजा अवस्थामा मलेसिया ३४ ओभरको खेल चलिरहँदा २ विकेटको क्षतिमा १३८ रन बनाएर खेलिरहेको छ ।
नेपालको लागी गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७