TRENDING
होमपेज
वैशाख तेस्रो साता भारत जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको गृहकार्य सुरू भएको छ।
बालुवाटार स्रोतका अनुसार केही दिनअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डलाई दिएको भारत भ्रमणको निम्तो बुझाएका छन्।
‘वैशाखको तेस्रो साता जाने कि भन्ने किसिमले गृहकार्य भइरहेको छ,’ बालुवाटार स्रोतले भन्यो,‘मिति टुंगिन बाँकी छ।’
गत पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका प्रचण्डको यो पहिलो विदेश भ्रमण हुने छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७