TRENDING
होमपेज
ब्याजदर घट्ने भएपछि नेप्से ९२.२२ अंकले बढ्यो


काठमाडौं । ब्याजदर घटाउन बैंकर्स संघको निर्णयसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो । राष्ट्र बैंकको उक्त भनाइले आगामी दिनमा कसिलो नीति विस्तारै खुकुलो बनाउने विश्वास र १ वैशाखदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाउने बैंकर्सको सहमतिले सेयर बजारमा हरियाली छाएको हो ।
साताको चौथो कारोकार दिन बुधबार बजार परिसूचक नेप्से ४।९३ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्से ९२।२२ अंकले वृद्धि हुँदा १९६३।५५ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार बैंकिङ उपसूचक नै ५।४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६।८४ प्रतिशतले वृद्धि भएको छ ।
समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७