TRENDING
होमपेज
बालेनको अभिव्यक्तिप्रति संघीय सरकारको आपत्ति


काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । साथै कानुनसम्मत रुपमा काम गर्न र अन्य मुद्दालाई फोहोरसँग नमिसाउन आग्रह समेत गरेको छ ।
काठमाडौंका मेयर बालेनको निर्देशनमा तीन दिनदेखि सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन रोकिएको छ । सिंहदरबारको फोहोर नउठाउने भन्दै शनिबार सामाजिक सञ्जालमा ‘साँच्चिकै देश सफल गर्नु परे त्यहाँ९सिंहदरबार०का नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ भनेका थिए ।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा बालेनको अभिव्यक्ति र फोहोर रोक्ने कदमबारे छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका थिए ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७