TRENDING
होमपेज
अबको ८ महिनापछि सहज ढंगबाट लाइसेन्स वितरण हुने


काठमाडौंं । सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले अबको ८ महिनापछि सहज ढंगबाट पाउने भएका छन्। सरकारले अर्को प्रिन्टिङ मेसिन खरिद नै गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको हो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिन पुरा गरेपछि आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७