TRENDING
होमपेज
मन्त्रालयको भागबण्डा टुंग्याउदै गठबन्धन, आज ४ बजे बैठक बस्दै


काठमाडौं । सत्तारुढ गठबन्धनले आज मन्त्रालयको भागबण्डा टुंग्याउदैछ । त्यसका लागि आज अपराह्न ४ बजे गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् ।
आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।
मुख्य समाचारबाट थप समाचार
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७