TRENDING
होमपेज
सरकारमा रहने र बाहिरिनेमा एमालेभित्रै दुईथरी मत


काठमाडौं । नेकपा एमालेले बोलायो सचिवालय बैठक बोलाएको छ । अहिले बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बोलाइएको सो पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनका अनुसार पार्टीको ग्रासरुट अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो ।
तर अर्का एक नेताले दिएको जानकारीअनुसार नेकपा एमाले अब सरकारमा बस्नु हुँदैन भन्ने मत बढ्दो छ त्यसै विषयमा पनि छलफल हुनेछ ।
यसअघि आइतबार बेलुका परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले थप आक्रोशित छ ।
एमालेमा राष्ट्रपति निर्वाचनसम्म सरकारमा रहने र अहिले नै बाहिरिने भन्ने दुईथरी मत छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७