TRENDING
होमपेज
प्रिमियर लिगमा आर्सनल र सिटीको जित


काठमाडौं । इलिस प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडले जित निकालेका छन् ।
शनिवार राति सम्पन्न खेलमा लेस्टर सिटीलाई १–० गोलको नतिजामा पराजित गर्दै आर्सनलले तालिकामा तीन अंक जोडेको हो । आर्सनलको जितमा ग्राबियल मार्टीनेलीले ४६औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।
सिटी २५ खेलमा ५५ अंकसहित दोस्रो स्थानमा छ । लेस्टर सिटी २४अंकसहित १४औँ स्थानमा र बर्नमाउथ २१ अंक जोडेर रेलिगेसन जोनमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७