TRENDING
होमपेज
यू – १९ क्रिकेट विश्वकपमा नेपालको ८ वर्षको प्रतीक्षा


काठमाडौं । यू १९ क्रिकेट विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली युवा टिम बुधबार युएई प्रस्थान गरेको छ । सिनियर टिमले घरेलु मैदानमा हालै पाएको सफलताबाट प्रेरित यू–१९ टिमले युवा विश्वकपमा ८ वर्षको प्रतीक्षा तोड्ने संकल्प गरेको छ ।
सन् २००० मा पहिलोपल्ट नेपालको पुरुष टिमले उमेर समूहको विश्वकप खेलेको थियो । त्यसयता १६ वर्षको बीचमा सातपल्ट विश्वकप खेलेको नेपाल पछिल्लो ८ वर्षदेखि छनोट हुन संघर्षरत छ । सन् २०१८, २०२० र २०२२ मा आयोजित तीन संस्करणमा नेपाल छनोट हुनै सकेन ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७