TRENDING
होमपेज
यस्तो छ मौसम पूर्वानुमान


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू – भागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू – भागमा आंशिक बदली तथा बाँकी भू – भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
स्वास्थ्यबाट थप समाचार
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
जेष्ठ २, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७