TRENDING
होमपेज
कस्ले बाजी मार्ला ‘मनसँग मन’ र ‘आँधी तुफान २’


काठमाडौं । शुक्रबारदेखि नेपालमा पुष्प खड्का र वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्म ‘मनसँग मन’ रिलिज भएको छ । कैलाश राई निर्देशित फिल्म १ घण्टा ४० मिनेटको छ ।
लभस्टोरी, ड्रामा र एक्सन जनराको फिल्ममा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय छ । यो फिल्म प्रेम र बदलाको कथामा आधारित छ ।
शुक्रबार नै मदन घिमिरे निर्देशित र मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्म ‘आँधी तुफान २’ केही सिंगल स्क्रिनमा रिलिज भएको छ । यो फिल्मलाई मल्टिप्लेक्सले प्रदर्शन गरेका छैनन् ।
महेन्द्र बुढाथोकी निर्देशित ‘आँधी तुफान’ रिलिजको १६ वर्षपछि दोस्रो श्रृंखला निर्माण भएको हो । फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सञ्जीत भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, सञ्जय खतिवडा, सिवन लामा, रवि गिरी, राजाराम गौतमको अभिनय छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७