TRENDING
होमपेज
बौद्धस्थित फुलबारीमा आगलागी


काठमाडौ । बौद्धस्थित फुलबारीमा आगो लागेको छ । गएराति साढे १० बजेतिर ह्याण्डीक्राफ्ट बनाउने टहरामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ७ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीबाट ह्याण्डीक्राफ्टको सामान जलेको छ । तत्काल उद्दार गरेर प्रहरीले मानवीय क्षति हुनबाट रोकेको छ । हस्तकलाका सामान बनाउन प्रयोग गरिने धागो ठुलो परिमाणमा जलेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७