TRENDING
होमपेज
सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो


काठमाडौ । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।
चाँदी दुई दिनयता तोलामा १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७