TRENDING
होमपेज
भारतले जित्यो पहिलो संस्करणको यू – १९ महिला टी –२० विश्वकपको उपाधि


काठमाडौं । भारतले पहिलो पटक आयोजना भएको आईसीसी यू – १९ महिला टी –२० विश्वकपको उपाधि जितेको छ ।
आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
इंग्ल्याण्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले १४ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतका लागि गोन्गाडी त्रिसाले २४ रन बनाइन् । यस्तै सौम्य तिवारीले अविजित २४ रन योगदान गरिन् । कप्तान सफाली बर्माले १५ रन बनाइन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७