TRENDING
होमपेज
भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको गोली हानेर हत्या


काठमाडौँ । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । उनलाई प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानेका थिए ।
सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि मन्त्री दासलाई बचाउन नसकिएको डाक्टरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
गोली हान्ने प्रहरी पक्राउ परेका छन् । उनीसँग सोधपुछ भइरहेको बताइए पनि थप जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७