TRENDING
होमपेज
सत्ता मोहका कारण कांग्रेस असल प्रतिपक्ष बन्ने सकेन : प्रदीप ज्ञवाली


काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस सत्ताको पछि लागेको आरोप लगाएका छन् ।
कांग्रेस पद प्राप्ति र सत्ताको मोहमा लागेकोले असल प्रतिपक्षी पनि बन्न नसकेको आरोप लगाए । उनले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने पनि ठोकुवा गरे ।
आज (शनिबार) प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७