TRENDING
होमपेज
क्रिकेट विश्वकप लिग २ : नेपालमा खेल्न आउने स्कटल्याण्डको टिम घोषणा


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आगामी फेब्रुअरी १४ देखि २१ सम्म नेपालमा हुने त्रिकोणात्मक शृंखलाका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ ।
रिची बेरिङटनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा दुई नयाँ अनुहार समावेश छन् भने पछिल्लो पटक लिग २ का बेला नामिबिया भ्रमणमा गएका एड्रीएल नेइल टिममा छैनन् ।
युवा खेलाडी ज्याक जर्भिस पहिलो पटक टिममा हटाउँदा लिएन नेयलरलाई डेभलपमेन्ट प्लेयरको रुपमा टिममा राखिएको क्रिकेट स्कटल्याण्डले जनाएको छ ।
प्रशिक्षक शान बर्जरका लागि स्कटल्याण्डको प्रशिक्षकको रुपमा यो अन्तिम टुर हुनेछ । यस पछि उनी समरसेटको ब्याटिङ र सहायक प्रशिक्षकको भूमिकामा देखिनेछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७