TRENDING
होमपेज
अस्ट्रेलियामा नेपालीको संघर्षबारे फिल्म बन्दै


काठमाडौँ । देवकुमार श्रेष्ठको निर्देशनमा ुसिड्नीु बन्ने भएको छ । वैशाखबाट छायांकनमा जाने फिल्ममा अभिनेत्री रीमा विश्वकर्मा र सविन श्रेष्ठको अभिनय रहनेछ ।
ओमाइगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त व्यानरमा निर्माण हुने फिल्मको छायांकन २० प्रतिशत नेपालमा अनि ८० प्रतिशत सिड्नीमा गरिने बताइएको छ ।
छायांकनमा जानुअघि फिल्मको सबै कलाकार तय गर्ने तयारीमा छन् निर्माण टिम । अस्ट्रेलियामा बस्ने नेपालीले गर्ने संघर्षमाथि फिल्मको कथा आधारित छ । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७