TRENDING
होमपेज
सरकारको कमजोरीले आफुखुसी मुल्य बढाउदै चिनी उद्योगी


काठमाडौं । चिनी उद्योगीहरूले आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्ण प्रतिबन्ध हुँदा र सरकारले चिनीको मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बढाएको पाइएको हो ।
नेपाल सरकारले भारतबाट आयात हुने वस्तुहरूमा पूर्ण प्रतिबन्ध लगाउँदा चिनीमा पनि पूर्ण प्रतिबन्ध लागेको छ । ‘चिनी भारतबाट आयत हुँदा पनि शतप्रतिशत मार्जिन राखेर ल्याउनुपर्ने उद्योगीहरूको दबाब थियो’, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘पूर्ण प्रतिबन्ध लगाउने दबाब पनि उद्योगीहरूकै हो।’
भारतबाट चिनी नआएपछि नेपालका चिनी उद्योगले प्रतिकिलो ८ देखि १० रुपैयाँ बढाएका छन्। त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको छ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७