TRENDING
होमपेज
‘सुन्तली’ले निर्देशन गरेको ‘मैं राम्री’ बिहीबारदेखि प्रसारण हुने


काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मैं राम्री’को प्रसारण आगामी बिहीबारबाट हुने भएको छ । कुञ्जना घिमिरे ‘सुन्तली’को निर्देशन रहेको सिरिज ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ पौने सात बजे प्रिमियर हुनेछ ।
नेपाली समाजका विभिन्न विषयवस्तुलाई सिरिजमा उतारिएको कुञ्जनाले बताइन् । ‘हामीले युवापुस्ताको जीवनमा आउने उताढचढावलाई मुख्य विषय बनाएका छौं । प्रत्येक साता सिरिजको रुपमा प्रसारण हुनेछ,’ उनले भनिन् ।
सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई र मिलन राईको अभिनय छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७