TRENDING
होमपेज
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त


धादिङ । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।
जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कूल ११० सदस्यीय प्रदेश सभामा सरकार निर्माणका लागि ५६ सांसदको समर्थन आवश्य पर्छ । नवनियुक्त मुख्यमन्त्री जमकटेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ , नेकपा एसका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदसहित ७० सांसदको समर्थन प्राप्त भएको हो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७