TRENDING
होमपेज
भारतीय बस लखनउमा दुर्घटना, १४ नेपालीको मृत्यु


टीकापुर– भारतको गुजरातबाट नेपालीको टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटनामा परेको छ । १४ जना नेपालीको मृत्यु भएको बताइएको छ ।
स्थानीयका अनुसार मृत्यु हुने अधिकांश टीकापुर र आसपासका बासिन्दा भएको बुझिएको छ । बसमा यात्रारत अन्य थुप्रै व्यक्तिहरु दुर्घटनामा परेर घाईते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
लखनउबाट ३० किलोमिटर नेपालतर्फ पुगेपछि बस दुर्घटनामा परेको हो । नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएको बताईएको छ ।भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालनमा छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७