TRENDING
होमपेज
नेपाल टी–२० लिग : लुम्बिनीको कप्तानी कुशल भुर्तेलले गर्ने


काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत जनकपुर रोयल्सविरुद्धको खेलमा लुम्बिनी अलस्टार्सको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।
कप्तान दीपेन्द्र सिंह ऐरी आजको खेलमा ‘ड्रप’ हुँदा कुशलले टिमको कप्तानी गर्ने भएका हुन् ।
लुम्बिनी अलस्टार्सले टस जितेर फिल्डिङ गर्ने छ ।
मैदान चिसो भएका कारण पूर्वनिर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु हुने छ । खेल १७ १७ ओभरमा खेलाइने छ ।
दुवै टिमका लागि यो अन्तिम खेल हो । यी दुवै टिम अंक तालिकाको शीर्षमा रहँदै प्लेअफ प्रवेश गरिसकेका छन्
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
बैशाख १८, २०८२
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
चैत्र १३, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७