TRENDING
होमपेज
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने


काठमाडौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक दौरा–सुरुवाल लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् ।
यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन थालेका हुन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए । हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको छ । माओवादी मन्त्रीले पनि दौरा सुरुवालमा शपथ खाने छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७