TRENDING
होमपेज
नेपाल टी – २० लिगमा आज पनि २ खेल


काठमाडौं । नेपाल टी –२० लिग क्रिकेटमा आइतबार पनि दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स भिड्नेछन्।
पहिलो खेलमा हिजो विजयी भएको लुम्बिनी आज लगातार दोस्रो जितको तयारीका साथ मैदानमा उत्रिँदैछ। पहिलो खेल खेल्न लागेको विराटनगर पनि विजयी सुरुवातको लक्ष्यमा हुनेछ।
दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स भिड्नेछन्। हिजोको खेलमा काठमाडौं नाइटस्सँग पराजित पोखरा आज पहिलो जितको खोजीमा हुनेछ।
जनकपुर रोयल्स भने पहिलोपटक मैदानमा उत्रिन लागेको हो। हिजोको खेलमा लुम्बिनी स्टाटर्स र काठमाडौं नाइट्सले विजयी सुरुवात गरेका थिए।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७