TRENDING
होमपेज
काभा यू-२३ भलिबल प्रतियोगितामा नेपाल र श्रीलङ्का भिड्दै


काठमाडौं । काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार नेपाल र श्रीलङ्का भिड्दै छन् ।
बङ्गलादेशको ढाकामा हुने खेलमा नेपाल र श्रीलङ्का नेपाली समयानुसार दिउँसो पौने ३ बजे आमने-सामने हुनेछन् । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । श्रीलङ्का पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । बिहीबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३-० ले पराजित भएको थियो । श्रीलङ्का भने किर्गिजस्तानसँग हारेको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, किर्गिजस्तान र श्रीलङ्काको सहभागिता रहेको छ । शनिवार हुने खेलमा नेपाल र किर्गिजस्तान आमने-सामने हुनेछन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७