TRENDING
होमपेज
कांग्रेस संसदीइ दलमा रस्सारस्सी , देउवाविरुद्ध गंगन थापा भिड्ने


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेको छ। मंगलबार लौनचौरस्थित एम्बास्डर होटलमा बसेको बैठकले थापालाई दलको नेताका लागि उमेदवार बनाउने निर्णय गरेको हो।
नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।
थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा बसेरा होटलमा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७