TRENDING
होमपेज
दक्षिण कोरियामा नेपाली युवक मृत फेला


दक्षिण कोरियामा एक नेपाली युवक सुतेकै ठाउँमा मृत फेला परेका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगर मृत फेला परेका हुन् ।
बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ । मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेका थिए । उनी करिब पाँच वर्षअघि कोरिया गएका थिए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७