TRENDING
होमपेज
रोनाल्डोले रियल मड्रिडमा थाले ट्रेनिङ


काठमाडौं। पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला–लिगा क्लब रियल मड्रिडमा ट्रेनिङ सुरु गरेका छन्। रोनाल्डोले रियलको ट्रेनिङ सेन्टरमा एक्लै ट्रेनिङ गरेको मार्काले उल्लेख गरेको छ।
क्लबविहीन भएका रोनाल्डोले रियल मड्रिडको मैदानमा ट्रेनिङ सुरु गरेसँगै रोनाल्डो रियल मड्रिड फर्कन सक्ने चर्चा गरिएको छ। क्लब र प्रशिक्षकसँगको खराब सम्बन्धका कारण इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट बिदा भएका रोनाल्डो यतिखेर क्लबविहीन छन्।
रोनाल्डोको रियल मड्रिडसँग राम्रो सम्बन्ध रहेकाले रियल फर्कन सक्ने चर्चा पनि गरिएको छ। यसअघि साउदी अरेबियाको क्लब अल नासरले मोटो रकममा रोनाल्डोलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाएको थियो।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७