TRENDING
होमपेज
एमाले सचिवालय बैठक स्थगित, शनिबार ११ बजे बस्ने


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित गरिएको हो।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार शनिबार ११ बजे बैठक बस्ने तय भएको छ।
एमाले सचिवालय बैठकमा समानुपातिकतर्फका सांसदको छनोटलाई मुख्य अजेन्डा बनाइनेछ। निर्वाचनपछि पहिलोपटक बस्ने बैठकले निर्वाचनको समीक्षा पनि गर्नेछ।
आगामी सरकार निर्माणका विषयमा समेत साझा धारणा तय गर्ने बताइएको छ। एमालेले ३४ जनालाई समानुपातिक सांसद् बनाउनेछ। प्रत्यक्षतर्फ ४४ सिट जितेको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७