TRENDING

घरघरमा मतदाता शिक्षा पुर्‍याउन कसको जिम्मेवारी- भिडियो सामग्री

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र वडा स्तरमा सञ्चालन भइरहेको मतदाता शिक्षा (घरदैलो र समुदायस्तर) कार्यक्रमका लागि मतदाता शिक्षा स्थानीय अनुगमन अधिकृतको जिम्मेवारी तोकिनु भएका सबै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि सञ्चालित अनलाइन प्रशिक्षण कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर-

https://youtu.be/RaeT72naB5k