TRENDING
होमपेज
पैसा नभएको बैंकको चेक काट्ने बर्दियाका साई पक्राउ


काठमाडौं । पैसा नभएको बैंकको चेक काट्ने बर्दिया गुलरियाका नगरपालिका – १२ बस्ने ईदु साई पक्राउ परेका छन् । मंगलबार साई लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका-०६ बाट पक्राउ परेको हुन् ।
उच्च अदालत पाटनले उनलाई बैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
तोकिएको जरिवाना तिर्न नसकेपछि उनलाई सम्मानित बर्दिया जिल्ला अदालतको आदेशमा कारागार कार्यालय बर्दियामा पठाईएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७