TRENDING
होमपेज
प्रधानमन्त्री कप वान डे क्रिकेटको खेल तालिका सार्वजनिक


काठमाडौँ । नेपाल क्रिकेट संघले प्रधानमन्त्रीकप वान डे क्रिकेट प्रतियोगिता ०७९ को खेल तालिका शुक्रबार जारी गरेको छ । प्रतियोगिता कार्तिक १३ बाट सुरु हुनेछ र फाइनल २६ गते रहेको छ । खेल राउन्ड रोबिनको आधारमा हुनेछ ।कुल १० टिम सम्मलित प्रतियोगिता टियु र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।
यस्तै समूह ‘बी’ मा एपीएफसँगै वाग्मती, लुम्बिनी, मधेस र प्रदेश नम्बर १ रहेका छन् । लिग चरणको समाप्तीमा प्रत्येक समूहको शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछ । प्रतियोगिताको पहिलो दिन त्रिवि क्रिकेट मैदानमा एपीएफ र आर्मी तथा मूलपानीमा पुलिस र वाग्मतीबीच खेल हुनेछ । नेपाली घरेलु क्रिकेटमा वान डेको यो नै सबैभन्दा ठूलो प्रतियोगिता हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७