TRENDING
होमपेज
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई दाजुभाइले एकै दिन जिले स्वर्ण पदक


कास्की । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई दाजुभाइले एकै दिन स्वर्ण पदक जितेका छन् । ५ हजार मिटर दौडमा विभागीय टोली एपीएफका गोपीचन्द्र पार्कीले पहिलो इभेन्टमै स्वर्ण जिते भने त्यसको केहीबेरपछि भाइ शिवराजले २ सय मिटर दौडमा स्वर्ण जितेका हुन् । ३३ वर्षीय गोपीको नवौंमा पहिलो स्वर्ण थियो । उनका लागि त्यसै पनि विशेष भयो । ३० वर्षीय शिवराजले भने नवौं राष्ट्रियमा सनसनी मच्चाउँदै भाग लिएका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेका छन् ।
५०० हजार मिटरमा गोपीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा स्वर्ण जिते । उनले कीर्तिमान बनाउन नसके पनि आफ्नो बेस्ट टाइमिङ निकाले । यसअघि आठौंमा १४ राखेको १४ मिनेट ४३ सेकेण्डको व्यक्तिगत टाइमिङ उनले सुधार गरेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७