TRENDING
होमपेज
काठमाडौं महानगरले फुटपाथबाट हटाएकी शर्मीलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु ! जय मान्छे !’ , शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन् ।
थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरले ठेलागाडा लगेपछि तामाङको पीडादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ । धेरैले काठमाडौं महानगरको उक्त कदमको कडा आलोचना गरेका छन् ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७