TRENDING
होमपेज
युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड निकाल्यो जीत


एजेन्सी । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साँघुरो जीत निकालेको छ ।
समूह चरण अन्तर्गत बिहीवार राति युनाइटेडले ओमोनिया निकोसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ई को युनाइटेडले ४ खेलमा ९ अंक जोडेको छ ।
युनाइटेड समूहको दोस्रो स्थानमा रहेको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७