TRENDING

सामाजिक संजाल प्रयोग गरी मत सर्वेक्षण गर्नेहरुलाई कारबाहि गर्दै निर्वाचन आयोग

काठमाडौं । सामाजिक संजाल प्रयोग गरी मत सर्वेक्षण गर्नेहरुलाई निर्वाचन आयोगले कारबाहि गर्ने जनाएको छ । कतिपय व्यक्तिहरुले सामाजिक संजालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको भन्दै निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति मार्फत कारबाहि गर्ने जनाएको हो ।

हेर्नुहोस् विज्ञप्ति –