TRENDING
होमपेज
रवीन्द्र मिश्रले आज उम्मेदवारी घोषणा गर्दै


काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेगरी उनले उम्मेदवारी घोषणा गर्न लागेका हुन ।
त्यसका लागि उनले साढे १२ बजे थापा गाउँमा पत्रकार सम्मेलन गर्न लागेका हुन । मंगलबारमात्रै मिश्र राप्रपामा प्रवेश गरेका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७