TRENDING
होमपेज
रोजगारीको अवसर: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा जनशक्ति माग गर्दै विज्ञापन खुलाएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै लिमिटेडले विज्ञापन खुलाएको जानकारी दिएको छ । एसईई उत्तीर्णलाई पनि लिमिटेडले अवसर दिएको छ । इच्छुक उम्मेदवारले अनलाइन मार्फत निवेदन दिन सक्नेछन् ।
हेर्नुहोस सूचना
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७