TRENDING
होमपेज
न्युजिल्याण्डमा प्रकाश र भरतको दसैँ विशेष कार्यक्रम


काठमाडौं। चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणि पौडेल आगामी अक्टोबरमा न्युजिल्याण्ड आउँदै छन् । न्युजिल्याण्डको विभिन्न सहरहरुमा दुई कलाकारले आफ्नो प्रस्तुति दिने छन् । दसैँको अवसरमा न्युजिल्याण्डको लाखे ईभेन्ट्सले न्युजिल्याण्डको ६ सहरमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक लाखे ईभेन्ट्सका डिरेक्टर प्रमेश देवकोटाका अनुसार अक्टोबर ७ मा ह्यामिल्टन, ओक्टोबर ८ मा ताउरंगा, अक्टोबर ९ मा वेलिङटनमा कार्यक्रम आयोजना हुँदै छ । त्यस्तै १४ अक्टोबरमा अयास् बर्टन, १५ अक्टोबरमा इन्भरकार्गिल र १६ अक्टोबरमा क्राइस्टचर्चमा दसैँ विशेष कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा स्थानिय नेपाली कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७